'बजरंगी भाइजान'की मुन्नीलाई महाराष्ट्र सरकारको राष्ट्रिय सम्मान

'बजरंगी भाइजान'की मुन्नीलाई महाराष्ट्र सरकारको राष्ट्रिय सम्मान

२६ पुस, काठमाडौं ।  
'बजरंगी भाइजान' की मुन्नी अर्थात् हर्षाली मल्होत्रालाई महाराष्ट्र सरकारले प्रतिष्ठित 'भारत रत्न डाक्टर अम्बेडकर अवार्ड' बाट सम्मानित गरेको छ । 

महाराष्ट्रका गभर्नर भगत सिंह कोश्यारीले हर्षालीलाई उक्त अवार्ड मुन्निलाई प्रदान गरेका हुन्। 

हर्षालीले आफ्नो सामाजिक सञ्जालमा खुशी व्यक्त गर्दै लेखेकी छन्, 'भारत रत्न डा. अम्बेडकर राष्ट्रिय पुरस्कारबाट सम्मानित हुन पाउँदा गर्व महसुस गरेकी छु ।'