मान्छे र खरायोबीच सलाद खाने प्रतिस्पर्धा, खरायोको लज्जास्पद हार

मान्छे र खरायोबीच सलाद खाने प्रतिस्पर्धा, खरायोको लज्जास्पद हार

१ चैत, काठमाडौं । 
एक अमेरिकी रेष्टुराँको आयोजनामा मानिस र खरायोबीच सलाद खाने प्रतिस्पर्धा आयोजना गरिएको छ।

सलाद निकै रुचाउने एक विशाल खरायो हनी 'मेगा'  बनि र  रैना हुआङ नाम भएकी एम महिलाबीच भएको प्रतिस्पर्धी प्रतियोगितामा खरायोले प्रतिस्पर्धी महिलाको तुलनामा सलाद खान नसकेपछि लज्जास्पद हार बेहोरेको छ।

हनीको सदाल खानका लागि एक सहयोगी खरायो ल्याइएपनि यि दुई खरायो ती महिलासँग पराजित भएका हुन् । १० मिनेट भएको प्रतियोगितामा रैनाले डेढ किलो सलाद खाएकी थिइन् ।