साताका सात तस्बिरः एन्टार्क्टिकाको सूर्यग्रहणदेखि उपल्लो डोल्पोको हिउँसम्म

साताका सात तस्बिरः एन्टार्क्टिकाको सूर्यग्रहणदेखि उपल्लो डोल्पोको  हिउँसम्म
एन्टार्क्टिकास्थित यूनियन ग्ल्यासीअर वैज्ञानिक केन्द्रबाट सूर्यग्रहण अवलोकन तस्बिर: बीबीसी

२६ मंसिर, काठमाडौं । 
भनिन्छ हजारौँ शब्दभन्दा एउटा तस्बिरले बर्णन् गर्छ । कतिपय समाचार पनि तस्बिर देखेपछि मात्र पूर्ण विश्वास गर्ने मानिसको स्वभाव हुन्छ । समाचारमा पनि तस्बिरले उक्त घटनालाई पूर्ण गराउने कार्य गर्छ ।  

आज हामी प्रस्तुत गर्दै छौँ विश्वका विभिन्न स्थानमा गत साता खिचिएका केही समाचारमूलक घटनाका तस्बिरहरू

उपल्लो डोल्पाको धो गाउँमा स्थानीयवासीले पालेका घोडा

एन्टार्क्टिकास्थित यूनियन ग्ल्यासीअर वैज्ञानिक केन्द्रबाट सूर्यग्रहण अवलोकन

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र आईएसएसमा जापानी धनाढ्य युसुका माएजावा

इन्डोनेशियामा सेमेरु पर्वतमा ज्वालामुखी विस्फोटन भएपछि तातो छारोले पुरेको गाउँमा जीवित मानिसको खोजी गर्न जाँदै गर्दा लाभाको खहरे नाघ्दै एक उद्धारकर्मी

अमेरिकाको मेनस्थित एउटा रिसोर्टमा सान्टा क्लजको भेषमा परोपकारी कार्यक्रममा सहभागी हुँदै स्की खेलाडीहरू

अस्ट्रेलियाको तटीय क्षेत्रमा ५,००० किलोमिटर लामो यात्रा सकेर आफ्ना पाँचवटा ऊँटसहित बाइरन बे आइपुग्दा सोफी म्याटरसन

रुसको ओम्स्कमा जमेको नदीमा पौडी खेलेको हेर्न भेला भएका मानिसहरू

तस्बिर: बीबीसी