क्याप्टेन विजय लामा अभिनित राष्ट्रिप्रेमले भरिएको गीत ‘नेपाल आमा’

क्याप्टेन विजय लामा अभिनित राष्ट्रिप्रेमले भरिएको गीत  ‘नेपाल आमा’

काठमाडौं, २५ भाद्र । 
क्याप्टेन विजय लामा अभिनित राष्ट्रिप्रेमले भरिएको गीत  ‘नेपाल आमा’ सार्वजनिक भएको छ । 

गीतकार टेक तामाङको शब्द रहेका गीतमा कन्काईष्ट राईले सङ्गीत र स्वर दिएका छन् । 

राष्ट्रप्रेमले भरिएको उक्त गीतमा क्याप्टेन विजय लामाको मुख्य भुमिकामा अभिनय गरेका छन् भने सहास शाक्यले सङ्गीत संयोजन गरेका छन् । 

गीतको छायांकन करण चौरसीयले गरेका हुन् भने भिडियोको निर्देशन प्रदीप हमालले गरेका हुन् ।  

https://www.youtube.com/watch?v=NtXUn--A_co