‘टाइगर ३’को सुटिङ सेटबाट बाहिरियो सलमानको नयाँ लुक्स

‘टाइगर ३’को सुटिङ सेटबाट बाहिरियो सलमानको नयाँ लुक्स

काठमाडौं, ७ भदौं ।
बलिउड अभिनेता  सलमान खानको नयाँ लुक्स सार्वजनिक भएको छ । 

अभिनेता खानले आफ्नो नयाँ फिल्म ‘टाइगर ३’को सुटिङका लागि तयार भएको लुक्स सार्वजनिक भएको हो । सलमान अहिले रुसको एक सहरमा ‘टाइगर ३ का लागि  सुटिङ सुरु गरेका छन् । 

सुटिङ सेटबाट लिक भएका ती तस्वीरमा सलमानलाई चिन्न जोकोहीलाई मुस्किल नै पर्छ । लिक भएको तस्वीरमा उनीको लामो दारी र कपाल देख्न सकिन्छ । 

टाइगर-३ फिल्म ‘एक था टाइगर’को फ्रेञ्चाइजी हो ।