यस्तो छ प्रकाश र गरिमा अभिनित ‘खुशी बाँडे बढ्छ खुशी’ (भिडियो)

यस्तो छ प्रकाश र गरिमा अभिनित  ‘खुशी बाँडे बढ्छ खुशी’ (भिडियो)

काठमाडौं, २१ असोज । 
गायिका रचना रिमाल र गायक महेन्द्र राज बरालको स्वरमा दशैं तिहार गीत ‘खुशी बाँडे बढ्छ खुशी’को म्युजिक भिडियो सार्वजनिक भएको छ । 

ठूला चाडपर्व आउँदा ल्याउने उमंग र उत्साहलाई वर्णन गरिएको गीतमा लेखु सहयात्रीको शब्द, संगीत  रहेको छ । 

गीतको भिडियोमा प्रकाश सपूत, गरिमा शर्मा, रमेश बुढाथोकी, रश्मी भट्ट लगायतका कलाकारको अभिनय रहेको छ । 

गीत देबेन्द्र बब्लुको निर्देशनमा बनेको  छ ।