‘छक्कापञ्जा ४’ सुटिङबाट बाहिरियो दीपकको नयाँ लुक्स

‘छक्कापञ्जा ४’ सुटिङबाट बाहिरियो दीपकको नयाँ लुक्स

१४ साउन, काठमाडौं । 
फिल्म ‘छक्कापञ्जा ४’को छायांकन सेटबाट दीपकराज गिरीको लुक्स बाहिरिएको छ । चलचित्रको छायाँंकन सेटमा चारखाल सुधार गृहबाट रिहा भएका उनलाई पञ्जेबाजासहित स्वागत गरिएको दृश्य यतिबेला सामाजिक सञ्जाल टिकटकमा भाइरल भएको छ ।

बहिरिएको लुक्समा दीपकलाई लामो कपाल र नीलो सर्ट-पाइन्टमा देख्न सकिन्छ । छायांकार नरेन्द्र मैनालीले फिल्म खिचिरहेका छन् ।

हेमराज विसीको निर्देशनमा छायांकन भैरहेको यस फिल्ममा दीपकराज गिरी, केदार घिमिरे सँगै बेनिशा, शिशिर बाङ्देल, राज आचार्य लगायतका कलाकारको अभिनय रहेको छ।
 

https://www.tiktok.com/@atitjohan7/video/7125430950560910618?referer_url=https://www.onlinekhabar.com/&referer_video_id=7125430950560910618&refer=embed&referer_url=https://www.onlinekhabar.com/2022/07/1165240