बक्स अफिसमा कबड्डी–४ ले मनायाे ५१ दिन
काठमाडौँ, २ साउन ।
‘कबड्डी–४ दि फाइनल म्याच’ ले बक्स अफिसमा ५१औँ दिन मनाएको छ ।
घरेलु बक्स अफिसमा सर्वाधिक कमाइ गर्ने चलचित्रको रेकर्ड राख्दै शनिबार ५१ दिन पार गरेको हो ।
जेठ १३ गतेदेखि प्रदर्शन भइरहेको चलचित्र अहिले पनि काठमाडौँका मल्टिप्लेक्समा चलिरहेको छ । नेपालमा मात्र नभई फिल्मले विदेशी बजारमा पनि नयाँ–नयाँ रेकर्ड राखेको छ ।
Facebook Comments