रोमान्टिक मुडमा सजल र श्रेया

रोमान्टिक मुडमा सजल र श्रेया

काठमाडौं, १८ असोज । 
‘सोधन’ बोलको म्युजिक भिडियो एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ । 

सजल न्यौपानको संगीत र स्वरमा सोही गीतको शब्द एल।आर राणाले लेखेकी हुन् । लभ रोमान्टिक गीतको भिडियोमा गायक तथा संगीतकार सजल र मोडल श्रेया सिटौला रोमान्टिक रुपमा प्रस्तुत भएका छन् । 

बुद्ध थापाले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् । यो गीतको भिडियोलाई अनुप चापागाँइले निर्देशन गरेका हुन् ।

https://www.youtube.com/watch?v=iwkQZS40j0A