पुष्प र पुजा अभिनित अन्तिम इच्छा सार्वजनिक

पुष्प र पुजा अभिनित अन्तिम इच्छा सार्वजनिक

८ फागुन, काठमाडौं ।  
पुष्प खड्का र पुजा शर्मा अभिनिीत नयाँ गीत 'अन्तिम इच्छा' सार्वजनिक भएको छ । 

गीतमा राजेन्द्र वाइबाको शब्द र सङ्गीत रहेको गीतमा किरण पुन्जको आवाज छ ।

निकेश खड्काको निर्देशनमा तयार भएको भिडियोमा विकास धमलाको सम्पादन, बुद्ध थापाको छायाङ्कन छ ।