‘बिहानीको मिरमिरेमा’मा रोमान्टिक मुडमा सुधिर र उषा

‘बिहानीको मिरमिरेमा’मा रोमान्टिक मुडमा सुधिर र उषा

काठमाडौं, १२ असोज । 
गायक प्रमोद खरेलको स्वरमा रहेको  ‘बिहानीको मिरमिरेमा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतमा दीपक शर्माको संगीत तथा ज्ञानेश्वर तिवारीको शब्द रहेको छ । 

रामजी लामिछानेले निर्देशन गरेको गीतको भिडियोमा सुधिर श्रेष्ठ र उषा उप्रेतीले मुख्य भुमिकामा अभिनय गरेका छन् । दुई प्रेमीबीचमो प्रेम प्रस्तुत गरिएको भिडियोमा सुधिर र उषा रोमान्टिक मुडमा देखिएका छन् ।

भिडियोमा मिलन श्रेष्ठ र साहिल खानको सम्पादन, मानकृष्ण महर्जनको छायांकन रहेको छ ।

https://www.youtube.com/watch?v=FDbKNQ5JVuE