सरोज खनाल अभिनित ‘दैव लिला’ सार्वजनिक

सरोज खनाल अभिनित ‘दैव लिला’ सार्वजनिक

काठमाडौं, २२ असोज । 
गीतकार दीपक पाठकको नयाँ गीत ‘दैवको लिला’ सार्वजनिक भएको छ । 

किरण देवकोटाको संगीत र रामभक्त जोजेजुको स्वरमा समावेश यो गीतको भिडियोमा नायक सरोज खनालले अभिनय गरेका छन् । 

सरोजसहित सुरविर पण्डितको अभिनय रहेको गीतको भिडियोमा रामकुमार केसीको छायांकन, हेम प्रभास अधिकारीको निर्देशन छ ।

उक्त गीतको भिडियो हेम प्रसाद अधिकारीले निर्देशन गरेका हुन् ।