प्रताप र मेलिनाको ल्याए 'दुख्छ मन'

प्रताप र मेलिनाको ल्याए 'दुख्छ मन'

२ चैत, काठमाडौं ।
युवा गायक प्रताप दास र गायिका मेलिना राईको स्वर रहेको ुदुख्छ मनु सार्वजनिक भएको छ । 

आइतवार सार्वजनिक गरिएको गीतमा साजन कट्टेलको शब्द र सरोज पोखरेलको संगीत छ ।

यस्तै, गीतको भिडियोमा आकाश श्रेष्ठ र एलिजा गौतमले अभिनय देख्न सकिन्छ । 

भिडियोलाई प्रहिल कार्कीले निर्देशन गरेका हुन् भने माधव बेल्बासेको सम्पादन रहेको छ ।