पल र मलिका अभिनित 'गाँजल टिकी' सार्वजनिक

पल र मलिका अभिनित  'गाँजल टिकी' सार्वजनिक

१६ माघ, काठमाडौं । 
पल शाह र मलिका महत अभिनित 'गाँजल टिकी' बोलको गीत सार्वजनिक भएको छ । 

एकदेव लिम्बुको स्वर रहेको गीतमको भिडियोलाई किरण दाहालले निर्देशन गरेका हुन् ।

गीतमा सन्तोष सुनारको शब्द र संगीत रहेको छ ।

भिडियो सौराहाको मुख्य बजारसँगै आसपासका क्षेत्रहरुमा छायाँकन गरिएको हो ।