समिक्षा र पल अभिनीत ‘जोवन’ बोलको गीत सार्वजनिक (भिडियो)

समिक्षा र पल अभिनीत ‘जोवन’ बोलको गीत सार्वजनिक (भिडियो)

१८ मंसिर, काठमाडौं ।
गायिका समिक्षा अधिकारी गायक वसन्त थापाको स्वरमा सजिएको जोवन बोलको गीत सार्वजनिक भएको छ । 

नकुल ढकालको शब्द रहेको गीतमा गायक थापाले संगीत भरेका हुन् । 

दीपक मान सिंहले निर्देशन गरेको गीतको भिडियोमा नायक तथा मोडल पल शाह र गायिका समिक्षा अधिकारीको अभिनय छ ।