'को होला त्यो' बोलको गीतको फिमेल भर्सन सार्वजनिक

'को होला त्यो' बोलको गीतको फिमेल भर्सन सार्वजनिक

९ माघ, काठमाडौं । 
को होला त्योु फिमेल भर्सन बोलको गीत सार्वजनिक भएको छ । 

सुनिल गिरीको शब्द, संगीत रहेको गीतको मेल भर्सन सुनिलले नै गाएका थिए भने फिमेल भर्सनमा गायिका अस्मिता अधिकारीले स्वर रहेको छ।

फिमेल भर्सनको भिडियोमा कलाकार पल शाह र प्रकृति श्रेष्ठले अभिनय देख्न सकिन्छ ।

सुनिल गिरीकै निर्माण रहेको भिडियोलाई अनिल के मानन्धरले निर्देशन गरेका हुन्।