मेलिनाले ल्याइन 'नसम्झनु अब'

मेलिनाले ल्याइन 'नसम्झनु अब'

काठमाडौं, १८ साउन । 
भ्वाइस अफ नेपालबाट चर्चामा आएकी गायिका मेदिना मैनालीले 'नसम्झनु अब' बोलको गीत बनारमा ल्याएकी छन् । 

'नसम्झनु अब' बोलको गीतलाई गायिका मैनालीले फिमेल भर्सनमा ल्याएकी हुन् । 

गीतको भिडियोमा मायामा धोका खाएको प्रेमिकाले पिडा प्रस्तुत गरिएको छ । भिडियोमा गायिका मेनुका मैनाली स्वयम:, सुवास जिम्बा र नारायनी ढकालको अभिनय रहेको छ । 

श्री राईको शब्द रहेको गीतमा राजु सेनचुरीले संगीत दिएका छन् ।