स्वरुपराजको 'तिम्रै नग्मा' गीतमा प्रिन्सी, प्रिज्मा र आकाश

स्वरुपराजको 'तिम्रै नग्मा' गीतमा प्रिन्सी, प्रिज्मा र आकाश

काठमाडौं, २३ भदौं । 
गायक स्वरुपराज आचार्यको स्वरमा रहेको  तिम्रै नग्मा बोलको नयाँ गीत सार्वजनिक भएको छ । 

किरण कँडेलले ऐरेन्ज गरेको गीतमा नायक तथा मोडल आकाश श्रेष्ठ, प्रिन्सी खतिवडा र प्रिज्मा अतिवडा मूख्य भुमिकामा देखिएका छन् । 

दुई प्रेमीबीचको माया झल्कीएको उक्त गीतकाृ भिडियो निर्देशक माइकल चन्द ले निर्देशन गरेका हुन् । 

यो गीत दिपक शिलवालले कम्पोज गरेका हुन् भने प्रतिमा भण्डारी शिलवालले निमार्ण गरेकी हुन् ।