निषाद सिंहको ‘यो माया’ सार्वजनिक (भिडियोसहित)

निषाद सिंहको ‘यो माया’ सार्वजनिक (भिडियोसहित)

१६ माघ, काठमाडौं । 
गीतमा निषाद सिंहको आवाज, शब्द र लय सिर्जना रहेको  ‘यो माया’ गीत म्युजिक भिडियोुसहित सार्वजनिक रहेको छ ।

गोविन्द राईको निर्देशन तथा कन्सेप्ट रहेको म्युजिक भिडियो साज सिंहले भिडियोको एरेन्ज गरेका हुन् ।

गीतको भिडियोमा पहिलो पटक पुजा श्री र सन्जिब मगर (जान राना) ले अभिनय गरेका छन्।

मुकेश हुमागाइँको टिमले छायाङ्कन रहेको भिडियो बिनोद बामले सम्पादन गरेका हुन् ।

सुमित गुरुङको भिडियोग्राफी रहेको यो गीत गोविन्द राई इन्टरटेनमेन्ट युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।