शान्तिश्रीले ल्याइन तीजको कोशेली 'नाचिदेउ पातली'

शान्तिश्रीले ल्याइन तीजको कोशेली 'नाचिदेउ पातली'

काठमाडौं, २१ साउन ।
गायिका शान्ति श्री परियारको स्वर रहेको तीजको गीत 'नाचिदेउ पातली' सार्वजनिक भएको छ । 

दुर्गालाल विसीको शब्द र संगीत रहेको गीतमा यम थापा मगरले संगित ऐरेन्ज गरेका हुन् ।

गीतको भिडियोमा मोडल अञ्जली अधिकारी, उषा उप्रेदी र काजिश श्रेष्ठको अभिनय रहेको छ । 

दुर्गालाल विसीको युट्युवमा सार्वजनिक भएको उक्त गीत काजिश श्रेष्ठले निर्देशन गरेका हुन् ।