नेपालको कृषि क्षेत्रमा विदेशी लगानी देशका लागि घातक: डेरी व्यवसायी

नेपालको कृषि क्षेत्रमा विदेशी लगानी देशका लागि घातक हुने भन्दै डेरी व्यवसायीले बिरोध गरेका छन् ।