सरकारले दियो २२ गते सार्वजनिक विदा

सरकारले दियो २२ गते सार्वजनिक विदा
सरकारले दियो २२ गते सार्वजनिक विदा

जेठ २१, काठमाडौं । 
मुस्लिम धर्मावलम्बीहरुको पर्व इदुल्ल फित्रको अवसरमा सरकारले २२ गते सार्वजनिक विदा दिएको छ ।

गृह मन्त्रालयले मंगलवार बेलुमा विज्ञप्ती निकाल्दै इदुल्ल फित्रको अवसरमा भोलि सार्वजनिक विदा दिइएको जनाएको छ ।

एक महिने रोजा ब्रत पुरा भएको खुशीयालीमा इदुल्ल फित्र मनाउँछन् ।