फोहर बोकेर सिसडोल हिडेको ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

फोहर बोकेर सिसडोल हिडेको ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

पुस ११, काठमाडौं । 
काठमाडौंको फोहर बिसर्जन गर्न नुवाकोटस्थित सिसडोल डम्पिङ साइड जादै गरेको ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

शुक्रबार बिहान काठमाडौँबाट फोहर बोकर हिडेको ट्रक तार्केश्वर नगरपालिका–३ स्थित तिनपिप्लेमा दुर्घटना भएको हो ।

ना२क ३३८ नं को ट्रक दुर्घटनामा चालक (नाम खुल्न बाँकी रहेका) र धादिङको गल्छी गाउँपालिका घर भएका अन्दाजी ३० वर्षीय सहचालक कमल लामाको सहचालक को घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी चौकी तिनपिप्लेले जनाएको छ ।