बढ्यो बृद्ध भत्ता

बढ्यो बृद्ध भत्ता

जेठ १५, काठमाडौं ।
जेष्ठ नागरिकलाई दिइने सामाजिक सुरक्षा भत्ता बृद्ध भत्ता मा  मासिक एक हजार रूपैयाँ वृद्धि भएको छ। 

अर्थमन्त्री युवराज खतिवडाले बुधबार आर्थिक वर्ष २०७६/०७७ को बजेट भाषण गर्दै अर्थमन्त्री युवराज खतिवडाले ७० वर्षमाथिका नागरिकलाई अहिले दिइँदै आएको मासिक २ हजारमा एक हजार रूपैयाँ थप गरी तीन हजार दिने बताए। 

वृद्धवृद्धालाई नि-शुल्क बीमाका कार्यक्रम लागु गरीने अर्थमन्त्री खतिवडाले बताएका छन् ।  

सामाजिक सुरक्षाबाट देशभरका जम्मा १३ लाख जेष्ठ नागरिक प्रत्यक्ष लाभान्वीत हुने छन्।