सामुदायिक विद्यालयका छात्रालाई अब सेनेटरी प्याड नि:शुल्क

सामुदायिक विद्यालयका छात्रालाई अब सेनेटरी प्याड  नि:शुल्क

जेठ १५, काठमाडौं ।
अब सामुदायिक विद्यालयका छात्रालाई सेनेटरी प्याड  निःशुल्क बितरण गरिने भएको छ । 

अर्थमन्त्री युवराज खतिवडाले बुधबार आर्थिक वर्ष २०७६/०७७ को बजेट भाषण गर्दै छात्रालाई सेनेटरी प्याड  निःशुल्क बितरण गरिने बताएका छन् ।

अर्थमन्त्री  खतिवडाले उक्त कार्यका लागी अावश्यक बजेट बिनियोजन गरिएको बताएका छन् ।