नेपालमा थप ७०७ जनामा कोरोना संक्रमण

नेपालमा थप ७०७ जनामा कोरोना संक्रमण

काठमाडौं, ४ भाद्र । 
पछिल्लो २४ घण्टामा नेपालमा थप ७ सय ७ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा थप १ हजार १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमित हुनेको संख्या २९ हजार ६ सय ४५ पुगेको बताएका छन् ।

नयाँ थपिएका संक्रमित मध्ये १९२ जना महिला र ५१५जना पुरुष रहेका छन् ।