नेप्सेले ताेक्याे चन्द्रागिरी हिल्सको ओपनिङ्ग रेञ्ज, कतिमा हुदैछ पहलाे काराेवार?

नेप्सेले ताेक्याे चन्द्रागिरी हिल्सको ओपनिङ्ग रेञ्ज, कतिमा हुदैछ पहलाे काराेवार?

काठमाडौं, २४ माघ ।
चन्द्रागिरी हिल्स लिमिटेडको आइपीओ नेप्सेमा सूचीकरण भएको छ ।

आइतबारदेखी सेयर कारोबार खुला हुने गरि १ करोड ५३ लाख ४० हजार ९१० कित्ता सेयर शुक्रबार सूचीकरण भएको हो ।  

नेप्सेले कम्पनीको शेयर कारोबारको लागि सिजिएच कारोबार संकेत प्रदान गर्दै ओपनिङ रेन्ज पनि तोकेको छ ।  पहिलो कारोबारको लागि न्युनतम ९६ रुपैयाँ ६९ पैसादेखि अधिकतम २९० रुपैयाँ ७ पैसाको कारोबार रेञ्ज तोकेको छ।