जो बाइडेन बने अमेरिकाको ४६औं राष्ट्रपति

जो बाइडेन बने अमेरिकाको ४६औं राष्ट्रपति

काठमाडौं, २२ कार्तिक । 
संयुक्त राज्य अमेरिकाको ४६औं राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन निर्वाचित भएका छन्।

मंगलबार सम्पन्न चुनावमा डोनाल्ड ट्रम्पलाई हराउँदै अमेरिकी राष्ट्रपति बन्ने दौड जितेका छन्।

बाइडेनले ह्वाइट हाउसका प्रवेशका लागि लागि चाहिने २७० इलक्ट्रोकल कलेज भोट प्राप्त गरि चुनावी जीत हात पारेका हुन् । 

अमेरिकाको केही स्टेटमा मतगणना जारी रहदा पनि बाइडेनल अग्रिम जीत हात पारेका हुन् ।