अन्जु पन्तको स्वरमा ‘छटपटी’ सार्वजनिक

अन्जु पन्तको स्वरमा ‘छटपटी’ सार्वजनिक

काठमाडौं, ५ साउन । 
चर्चित गायिका अन्जु पन्तको स्वरमा रेर्कड भएको  ‘छटपटी’ बोलको गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ।  

गीतमा गायक तथा संगीतकार राज लिम्बुको शब्द र संगीत रहेको छ । 

दिपक राज विश्वकर्माले संगीत संयोजन रहेको उक्त गीत माबो क्रिएशन को छायांकन, सम्पादन र निर्देशनमा तयार पारिएको हो ।

गीतको म्युजिक भिडिओमा निता क्षेत्री, टेकेन्द्र कार्की र बिष्णु कट्टेलबीचको त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गरिएको छ। 

https://www.youtube.com/watch?v=z3-mXr00M0Q