कोरोना रोकथाम तथा उपचारको लागि सरकारले छुट्यायो ६ अर्ब (बजेट भाषण २०७६/७७)

कोरोना रोकथाम तथा उपचारको लागि सरकारले छुट्यायो ६ अर्ब (बजेट भाषण २०७६/७७)

१५ जेठ, काठमाडौं । 
कोरोनाभाइरस (कोभिड-१९) रोकथाम र उपचारको निम्ति सरकारले ६ अर्ब बजेट छुट्याएको छ।

आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् ।

त्यस्तै आगामी वर्षभित्र उपत्यकामा ३ यस शैय्याको छुट्टै संक्रामक रोग अस्पताल पनि निर्माण गरिने भएको छ।

साथै काठमाडौं वा प्रदेशका राजधानीमा भएका अस्पतालहरूमा २ सय ५० बेडको आइसियू स्थापना गरिने भएको छ।

यस्तै, सातै प्रदेश राजधानीमा ५० बेडको सरूवा रोग पनि सञ्चालनमा ल्याइने भएको छ।

यस्तै पोखरा, कोसी, नारायणी र कर्णाली अस्पताललाई स्तरोन्नति गर्दै विशेषज्ञ अस्पतालको रूपमा विकास गरिने भएको छ।

#Nepal_Budget_2076/77