वायुसेवा कम्पनीलाई पार्किङ शुल्क छुट (बजेट भाषण २०७६/७७)

वायुसेवा कम्पनीलाई पार्किङ शुल्क छुट (बजेट भाषण २०७६/७७)

१५ जेठ, काठमाडौं । 
लकडाउन र उडान प्रतिबन्धका कारण उडान भर्न नपाई हवाई मैदानमै ग्राउण्डेड कम्पनीले अब पार्किङ शुल्क छुट पाउने भएका छन् ।

आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् ।

यसबाहेक लाइसेन्स नवीकरण तथा हवाई इन्धनमा लाग्दै आएको पूर्वाधार कर समेत मिनाहा गरिएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए।