जीवन र आकृतिले ल्याए ‘रामपियारी भर्सेस रामपियारा’

जीवन र आकृतिले ल्याए ‘रामपियारी भर्सेस रामपियारा’

काठमाडौं, २५ जेठ। 
गायक जीवन बडू र गायिका आकृति मिश्राको स्वारमा  ‘रामपियारी भर्सेस रामपियारा’ गीत सार्वजनिक भएको छ । 

रोमान्टिक शैलीमा तयार पारिएको गीतमा जगत तिरुवाले शब्द, संगीत दिएका छन् भने भिडियोमा सुधिर श्रेष्ठ र कबिता राय प्रमुख भुमिकामा देखिएका छन्  । त्यस्तै गाएक जीवनको पनि अभिनय देख्न सकिन्छ ।

विशाल कुमार महराको कोसयोग्राफी रहेको भिडियो पदम सुबेदीको सम्पादन गरेका हुन भने भिडियोमा कलर करेक्सन मिलन बिश्वकर्माले गरेका छन् ।

डि-सिरिज युट्युव च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतमा यो सामाग्री तयार पार्दा सम्म २५ हजार भन्दा धेरैपल्ट हेरिएको छ ।

https://www.youtube.com/watch?v=ahT2pjaDZSM