तस्वीरमा हेर्नुहोस् हिउँले ढाकिएको फूल्चोकी (फोटोफिचर)

तस्विर : Anil sapkota

माघ २८, काठमाडौं । पश्चिमी वायुको सक्रियतासँगै मुलुकमा लगातार भइरहेको वर्षासँगै परेको हिमपातले उच्च पहाडी तथा हिमाली भूभागहरुमा भारी हिमपात भएको छ। यो सँगै हिउँ खेल्न जाने आन्तरिक पर्यटकहरुको संख्या ह्वात्तै बढेको छ।

'हिल अफ फ्लावर' नामले परिचित स्थान हो फूल्चोकी । समुन्द्री सतहदेखी २७८२ मिटरको उचाइमा रहेको फूल्चोकीमा  फूल्चोकी भगवतीको मन्दिर रहेको छ ।  गोदावारी देखि १२ किलोमिटर माथि फूल्चोकी डाडाँमा हिउँ परेपछि हिउँ खेल्न र रमाउन जानेको घुईचो नै लागेको छ । 

तस्वीरमा हेर्नुहोस फूल्चोकीको मनमोहम हिउँ...