विराटनगरमा प्रचण्ड–नेपाल समूहको कार्यक्रमा उर्लिएको जनसागर (फोटोकथा)

विराटनगरमा प्रचण्ड–नेपाल समूहको कार्यक्रमा उर्लिएको जनसागर (फोटोकथा)

विराटनगर, १६ माघ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहद्वारा विराटनगरमा  आयोजित प्रतिनिधिसभा विघटनविरुद्ध विरोध सभालाई उनका हजारौँ कार्यकर्ताले साथ दिएका छन् । 
 

विरोध सभामा उपस्थित हजारौँको संख्यामा कार्यकर्ता

समूहका अध्यक्ष माधवकुमार नेपालले संविधानसभाले निर्माण गरेको संविधानको घाँटी न्याक्ने काम भएको बताएका छन् । सरकारबाटै संविधान लत्याएदा गम्भीर राजनीतिक सङ्कट देखापरेको अध्ययक्ष नेपालले बताए । 

कार्यकर्तालाइ सम्वाेधन गर्दै प्रचण्ड 

प्रचण्डले देशमा अहिले गम्भीर राजनीतिक सङ्कट देखापरेको बताएका छन् । यसको निकासका लागि जनतामाझ आएको बताए । 

विरोध सभामा उपस्थित हजारौँको संख्यामा कार्यकर्ता

 

विरोध सभामा उपस्थित हजारौँको संख्यामा कार्यकर्ता