आईपीएलको दुई साताको खेल तालिका सार्वजनिक

आईपीएलको दुई साताको खेल तालिका सार्वजनिक
तस्विर सौजन्य : IPLT20

फागुन ७, काठमाडौं । इन्डियन प्रिमियर लिग २०१९ को  सिजनको दुई साताको खेल तालिका सार्वजनिक गरिएको छ ।

आईपीएल आयोजकले मंगलबार सार्वजनिक गरेको खेल तालिका अनुसार उद्घाटन खेलमा धोनीको टिम चेन्नई  सुपर किंग्स र विराट कोहलीको टिम रोयल च्यालेञ्जर्स बेंग्लोर खेल्ने भएका छन् । खेल तालिका अनुसार उद्घाटन खेल चेन्नईमा हुनेछ । 

पहिलो चरणमा सार्वजनिक गरिएको खेल तालिकामा १७ खेल रहेका छन् ।