पारसले दिए राष्ट्रिय टोलीको कप्तान पदबाट राजीनामा

पारसले दिए राष्ट्रिय टोलीको कप्तान पदबाट राजीनामा
पारसले दिए राष्ट्रिय टोलीको कप्तान पदबाट राजीनामा

असोज २८, काठमाडौं । 
नेपाली क्रिकेट टोलीका धरोहर कप्तान पारस खड्काले आफ्नो पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी०ले नेपाल क्रिकेट एसोसियसन माथि लगाएको प्रतिबन्ध फुकुवा गरेसँगै पारसले कप्तान पदबाट राजीनामा दिएको घोषणा प्रेस विज्ञप्ती मार्फत गरेका हुन् ।

उनले आफूलाई साथ दिने सम्पूर्ण खेलाडी, कोच, अम्पायर, ग्राउण्डस्म्यान तथा शुभचिन्तक र परिवारलाई धन्यवाद दिँदै नयाँ सुरुआतका लागि राजीनामा दिएको उल्लेख गरेका छन्।