आज सरस्वती पूजा

आज सरस्वती पूजा

देशभर आज बिद्याकी देवी सरस्वतीको पूजा आज्ञा गरि आफ्नो बौद्धिक क्षमताको अभिबिर्दी होस् भनि कामना गरिएको छ ! राजधानीका स्वयम्भु, पशुपतिनाथ लगायतका ठाउमा बिहानै देखि दर्शनार्थीको घुइचो लागेको छ । यो दिनलाई बसन्त पंचमी पनि भनिन्छ । कतिपय आमाबाबुले आफ्ना बच्चाहरुको पठनपाठन आजकै दिनबाट शुरु गर्ने चलन छ । बिद्यालय तथा कलेजहरुमा बिहान पूजा आराधना गरि बिभिन्न्न सास्कृतिक कार्यक्रम गर्ने चलन छ ।