एकै दिनमा साढे ३८ अर्ब रूपैयाँको भुक्तानी !

सरकारले  एकै दिनमा साढे ३८ अर्ब रूपैयाँ बढी (३८ अर्ब ६१ करोड) सरकारी खर्चको भुक्तानी गरेको छ। कानुनत: चालु आर्थिक वर्षका लागि खर्च निकासा गर्न पाउने अन्तिम दिन यति धेरै रकम भुक्तानी गरिएको हो। सहमहालेखा नियन्त्रक सुशीला अर्यालले योसँगै चालु आर्थिक वर्षका लागि भुक्तानी बन्द भएको बताइन्। ‘हाम्रो सिष्टम एआई बेस हुन्छ, राति १२ बजेदेखि अटोमेटिक लक हुन्छ। […]

Continue Reading

अबदेखि सरकारी भुक्तानी अनिवार्य विद्युतीय प्रणालीबाट हुने

काठमाडौं । सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानी अनिवार्य रूपमा विद्युतीय प्रणालीबाट गर्नुपर्ने भएको छ । अर्थ मन्त्रालयले आइतबार सबै मन्त्रालय, नेपाल राष्ट्र बैंक, संस्थान, बोर्ड र समितिहरूलाई परिपत्र जारी गर्दै आगामी आर्थिक वर्ष २०८२\८३ को सुरु अर्थात साउन १ गतेदेखि नै यो व्यवस्था लागू गर्न निर्देशन दिएको छ । आर्थिक वर्ष २०८२\८३ को बजेट वक्तव्यको […]

Continue Reading

मधेश सरकारको चालु बजेट खर्च अहिलेसम्मबै उच्च ७१%, फ्रिज न्यून

चालु आर्थिक वर्ष २०८१/८२ मा मधेश सरकारले कुल बजेटमध्ये ७१.४८ प्रतिशत खर्च गरेको छ । असार २५ गते मध्यरातिसम्मको अन्तिम विवरणअनुसार चालु र पुँजीगत दुबै खर्च गरी ७१.४८ खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ । मधेश सरकारले चालु आवका लागि ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रुपैयाँको बजेट ल्याएको थियो । यसमध्ये ३१ […]

Continue Reading