रूस–युक्रेन युद्धमा मारिएका करिब एक हजार युक्रेनी मृतक फिर्ता

रूस–युक्रेन युद्धमा मारिएका करिब एक हजार युक्रेनीको मृत शरिरहरू रूसले युक्रेनलाई फिर्ता गरेको किएभले बिहीबार पुष्टि गरेको छ । मृतकलाई स्वदेश फिर्तीका लागि आज युक्रेनी युद्धबन्दीहरूको मृत शरीर फिर्ता गरिएको पुष्टि गरेको हो। सहयोगका लागि युक्रेनी समन्वय मुख्यालयले टेलिग्राममा भनेको छ, “रूसी पक्षका अनुसार युक्रेनी सैनिकहरूको एक हजार शवहरू युक्रेनमा फिर्ता गरिएको छ।” बदलामा युक्रेनले […]

Continue Reading

अफगानिस्तान भूकम्पमा ८ सय बढीले ज्यान गुमाए, प्रत्येक घरमा १० जना सम्म घाइते

काठमाडौँ । अफगानिस्तानमा आइतबार राति गएको शक्तिशाली भूकम्पमा परि ८ सय जना बढीको मृत्यु भएको छ । पाकिस्तानको सीमानजिकैको दक्षिण–पूर्वी अफगानिस्तानमा ६.३ म्यग्निच्युडको भूकम्पमा परेर हजारौं जना घाइते भएका छन् । गम्भीर खडेरी, सहायता कटौती र भोकमरी संकट खेपिरहेको अफगानिस्तानमा अर्को विपत्ति थपिएको हाे । उद्धार प्रयास जारी रहेको छ भने हजारौं व्यक्तीहरुले खुला ठाउँमा […]

Continue Reading

विपिनकी आमा र बहिनीले भेटे इजरायली राष्ट्रपति

प्यालेस्टाइनी लडाकु समूह हमासले बन्धक बनाएका कञ्चनुपरका विपिन जोशीकी आमा र बहिनीले इजरायली राष्ट्रपति र संसदका अध्यक्षसँग भेटेका छन् । विपिनको खोजीको लागि इजरायल पुगेकी आमा पद्‍मा र बहिनी पुष्पाले राष्ट्रपति आइज्याक हर्जोग र संसद अध्यक्ष अमिर ओहानासँग भेटवार्ता गरेका हुन् । इजरायलस्थित नेपाली दूतावासको समन्वयमा भएको भेटवार्तामा राजदूत धनप्रसाद पण्डित पनि सहभागी थिए । […]

Continue Reading

रूस-युक्रेन युद्ध अन्त्यका लागि अमेरिकामा भेट्दै शक्तिशाली राष्ट्रका सरकार प्रमुख

काठमाडौँ । रूस–युक्रेनबीच जारी युद्ध अन्त्यका लागि सोमबार अमेरिकामा शक्ति राष्ट्रका उच्च नेताहरू सम्मिलित बैठक बस्दैछ । अमेरिका र युक्रेनका राष्ट्रपतिबीच मात्र वार्ता हुने भनिएकोमा अब त्यो शिखर शीर्षस्थ संवादका रूपमा अघि बढ्ने छ । युद्धरत एउटा पक्ष रूसको सहभागिता भने यो बैठकमा हुने छैन । अमेरिकाको राष्ट्रपतिको चुनावी अभियानका क्रममा र आफू दोस्रोपटक अमेरिकाको राष्ट्रपतिमा निर्वाचित […]

Continue Reading

रुसको कामचट्का र कुरिल टापुमा शक्तिशाली भूकम्प

काडमाडौं । रुसको कामचट्का र कुरिल टापुमा शक्तिशाली भूकम्प गएको छ । जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सेस (जीएफजेट)का अनुसार कामचट्का क्षेत्रमा ६.८ र कुरिल टापुमा ६.७ म्याग्निच्युडको भूकम्प गएको हो । यसअघि बिहीबार (जुलाई ३१) मा रुसमा ८.८ म्याग्निच्युडको भूकम्प गएको थियो । जुन १९५२ पछि यस क्षेत्रमा सबैभन्दा शक्तिशाली भूकम्प थियो । उक्त भूकम्पले […]

Continue Reading

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघ- इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर इन्धन प्रवेश गर्न दिइए पनि त्यो आपूर्ति अत्यन्तै न्यून भएको र गम्भीर मानवीय संकट समाधान गर्न अपर्याप्त रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ। संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) का अनुसार, गाजामा दैनिकरूपमा लाखौं लिटर इन्धन आवश्यक पर्दछ, जसको प्रयोग स्वास्थ्य सेवा, खानेपानी आपूर्ति, सरसफाइ […]

Continue Reading

कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

टोरन्टो, भारतीय कमेडियन कपिल शर्माको बारेमा एउटा ठूलो खबर बाहिर आएको छ । कपिल शर्माको क्यानडा स्थित हालै खोलिएको क्याफेमा गोली प्रहार भएको छ । यो घटनाको भिडियो पनि सामाजिक सञ्जालमा शेयर भइरहेको छ । भिडियोमा एक व्यक्तिले राति क्याफेको झ्यालमा गोली हानेको देखिन्छ । उक्त व्यक्ति कारमा छन् र यो भिडियो पनि त्यहीँबाट बनाइएको हो । […]

Continue Reading

युरोपमा भयो अत्यधिक गर्मी, २३ सय भन्दा बढीको मृत्यु

बार्सिलोना- यस वर्ष युरोपमा अत्यधिक गर्मी महसुस गरिएको छ। जलबायु परिवर्तकाका कारण अत्याधिक गर्मी बढेपछि अहिलेसम्म युरोपमा २ हजार ३ सय जनाको मृत्यु भइसकेको छ।  गत बिहीबार प्रकाशित एक वैज्ञानिक विश्लेषणमार्फत यो जानकारी सार्बजनिक भएको युरोपका सञ्चारमाध्यमले उल्लेख गरेका छन् । सो अध्ययनले जुलाई २ सम्मको १० दिनलाई लक्षित गरेको थियो, जसमा पश्चिमी युरोपका ठूलो भागहरू […]

Continue Reading

इजरायली सेना गाजामा रहेसम्म युद्धविराम असम्भव : हमास

जेरुसेलम- गाजामा इजरायली सेनाको ठूलो उपस्थितिसहित कुनै पनि युद्धविराम सम्झौता असम्भव भएको प्यालेष्टिनी सहस्त्र लडाकू समूह (हमास) ले बताएको छ। हमासले सन् २०२३ को अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणमा मारिएका १० जनालाई रिहा गर्न सहमत भएको जनाएको छ । दुवै पक्षले अस्थायी युद्धविरामका लागि सहमति जनाउन आइतबारदेखि कतारमा अप्रत्यक्ष वार्ता गरिरहेका छन् र संयुक्त राज्य […]

Continue Reading