काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सोमबार दुई वटा खेल हुँदैछन् ।
पहिलो खेल बिहान पौने १२ बजे जनकपुर बोल्ट्स र विराटनगर किंग्सबीच हुनेछ । त्यस्तै दोस्रो खेल दिउँसो ४ बजे सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच हुनेछ ।