बरियारपट्टि गाउँपालिकाका सत्यनारायण साफीलाई एमबीबीएसमा पूर्ण छात्रवृत्ति

सिराहा | बरियारपट्टि गाउँपालिका श्रीपुर घर भएका सत्यनारायण साफीले ज्याला मजदुरी गर्दै अध्ययनलाई निरन्तरता दिँदै पूर्ण छात्रवृत्तिमा एमबीबीएस अध्ययनका लागि नाम निकाल्न सफल भएका छन्। कठिन आर्थिक अवस्थाबीच पनि उच्च शिक्षा हासिल गर्ने उनको संघर्ष र सफलताले स्थानीयस्तरमा सकारात्मक सन्देश प्रवाह गरेको छ। यस उपलब्धिलाई कदर गर्दै बरियारपट्टि गाउँपालिका अध्यक्ष पदका प्रत्याशी उपेन्द्र यादव लगायत […]

Continue Reading

एमाले महाधिवेशनमा सोमबार उम्मेदवारी दर्ता, मंगलबार चुनाव हुने

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय निर्वाचन आयोगले पार्टी महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आयोगका अध्यक्ष डा. विजय सुव्वाले आईतबार साँझ सार्वजनिक गरेको कार्यतालिकाअनुसार केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोगका पदाधिकारी तथा सदस्यहरूको निर्वाचन हुनेछ । निर्वाचन कार्यतालिका अनुसार नयाँ नेतृत्वका लागि भोलि सोमबार बिहानदेखि उम्मेदवारी दर्ता सुरु हुनेछ भने पुस १ गते […]

Continue Reading