रूस–युक्रेन युद्धमा मारिएका करिब एक हजार युक्रेनी मृतक फिर्ता

रूस–युक्रेन युद्धमा मारिएका करिब एक हजार युक्रेनीको मृत शरिरहरू रूसले युक्रेनलाई फिर्ता गरेको किएभले बिहीबार पुष्टि गरेको छ । मृतकलाई स्वदेश फिर्तीका लागि आज युक्रेनी युद्धबन्दीहरूको मृत शरीर फिर्ता गरिएको पुष्टि गरेको हो। सहयोगका लागि युक्रेनी समन्वय मुख्यालयले टेलिग्राममा भनेको छ, “रूसी पक्षका अनुसार युक्रेनी सैनिकहरूको एक हजार शवहरू युक्रेनमा फिर्ता गरिएको छ।” बदलामा युक्रेनले […]

Continue Reading

भारत, चीन, अमेरिका लगाएतको नेपालको परिवर्तनलाई समर्थन

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की बिहीबार (असोज २) कूटनीतिक भेटवार्तामा व्यस्त भइन् । उनले बिहीबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गरिन् । नेपालका लागि चिनियाँ र अमेरिकी राजदूतले उनीसँग शिष्टाचार भेटवार्ता गरे । भारत र चीन छिमेकी राष्ट्र हुन् भने अमेरिका दुरीका हिसाबले केही टाढा भए पनि सम्बन्धमा भारत र चीनभन्दा पर […]

Continue Reading

अफगानिस्तान भूकम्पमा ८ सय बढीले ज्यान गुमाए, प्रत्येक घरमा १० जना सम्म घाइते

काठमाडौँ । अफगानिस्तानमा आइतबार राति गएको शक्तिशाली भूकम्पमा परि ८ सय जना बढीको मृत्यु भएको छ । पाकिस्तानको सीमानजिकैको दक्षिण–पूर्वी अफगानिस्तानमा ६.३ म्यग्निच्युडको भूकम्पमा परेर हजारौं जना घाइते भएका छन् । गम्भीर खडेरी, सहायता कटौती र भोकमरी संकट खेपिरहेको अफगानिस्तानमा अर्को विपत्ति थपिएको हाे । उद्धार प्रयास जारी रहेको छ भने हजारौं व्यक्तीहरुले खुला ठाउँमा […]

Continue Reading

रास्वपा उम्मेदवार लेखजंग थापाले देखाए पहिलो श्रीमतीसँग सम्बन्ध विच्छेद गरेको प्रमाण

काठमाडौँ । रुपन्देही निर्वाचन क्षेत्र नम्बर-३ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका डाक्टर लेखजंग थापाले आफ्नो वैवाहिक सम्बन्धबारे स्पष्टीकरण दिएका छन्।  रास्वपाबाट उम्मेदवार छनोट हुनासाथ आफूले गरेका दुई बिहेका विषयमा व्यापक प्रश्न उठेपछि डाक्टर थापाले एक श्रीमतीसँग सम्बन्ध विच्छेद भएको अदालती प्रमाण मंगलबार बिहान सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्।  उनले सार्वजनिक गरेको कागजातअनुसार २०७९ […]

Continue Reading

दार्चुलाको नौगाड खोलामा अटो खस्दा एकको मृत्यु, २ जना बेपत्ता

काठमाडौं । दार्चुलाको नौगाड खोलामा अटो खस्दा एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । नौगाड गाउँपालिका–५ स्थित सौकेबगर नजिकै सोमबार म १ ह ११४८ नम्बरको अटो नौगाड खोलामा खसेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा पहिचान खुल्न नसकेकी करिब ११ वर्षकी बालिका रहेकी छन् । […]

Continue Reading