लहान इलाका प्रशासन कार्यालयमा अनलाइन नागरिकता सिफारिस प्रणाली प्रभावकारी, सेवाग्राहीको चापमा उल्लेखनीय कमी

लहान, सिरहा ।सिरहा जिल्लाको लहानस्थित इलाका प्रशासन कार्यालयमा गत फागुनदेखि सुरु गरिएको अनलाइन नागरिकता सिफारिस प्रणालीले सेवा प्रवाहलाई सहज बनाउनुका साथै सेवाग्राहीको चापमा उल्लेखनीय कमी ल्याएको छ। वडा कार्यालयबाटै नागरिकता सिफारिसका लागि अनलाइन आवेदन दिन सकिने व्यवस्था भएपछि नागरिकता लिन आउने सेवाग्राहीलाई निकै सहज भएको कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख गोकर्णराज सुयलका अनुसार ‘डिजिटल’ सेवा […]

Continue Reading

सिरहा देखि काठमाडौंसम्मको पैदल यात्रा श्रद्धा, साहस र समर्पणको अनुपम उदाहरण

काठमाडौं, ११ साउन।सिरहा जिल्लाबाट आरम्भ गरिएको एक दुर्लभ र भावनात्मक धार्मिक यात्रा आज सम्पन्न भएको छ। शिवभक्तिमा समर्पित तीन श्रद्धालु राम जस यादव, सन्तोष कुमार यादव र अरुण कुमार यादव ले करिब आठ दिनको निरन्तर पैदल यात्रा पूरा गर्दै आज काठमाडौंको गौशाला आइपुगेका छन्। उनीहरूको यात्राको उद्देश्य अत्यन्त पवित्र रह्यो भगवान पशुपतिनाथलाई जल अर्पण गर्नु। […]

Continue Reading

अमेरिका र युरोपको एक महिने भ्रमणमा निस्किए कुलमान घिसिङ

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ अमेरिका र युरोप यात्रामा निस्केका छन्। उनको यो यात्रा एक महिनासम्म चल्नेछ। घिसिङ जुलाइ २५ देखि अगष्ट २६ सम्म वैदेशिक भ्रमणमा रहनेछन्। जुलाइ २५ देखि अगष्ट १० सम्म उनी अमेरिकामा रहनेछन् भने अगष्ट ११ देखि २५ सम्म युरोपका विभिन्न देशमा रहनेछन्। अमेरिकामा रहँदा घिसिङ, न्यूयोर्क, बोस्टन, […]

Continue Reading

प्रधानमन्त्री ओलीले मधेश प्रदेशको सुख्खाग्रस्त क्षेत्र अवलोकन गरे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेश प्रदेशको सुख्खाग्रस्त क्षेत्र अवलोकन गरेका छन् । नेपाल सरकारले (मन्त्रिपरिषद्)को यही साउन ७ गतेको बैठकले तीन महिना अवधिको लागि मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो । वर्षाको समयमा पानी नपरेसँगै किसानको धान रोपाईं प्रभावित भएपछि समस्यालाई कसरी समाधान गर्ने भन्नेमा प्रधानमन्त्री ओलीले यसअघि […]

Continue Reading

नवराजपुर गाउँपालिकाले कानुन विपरीत सल्लाहकार राखेर रकम खर्चिदै

सिरहा  – स्थानीय तहका जनप्रतिनिधिले जनअपेक्षाअनुसार काम गर्न नसकेको गुनासो चुलिंदै जाँदा आएको बजेटको पनि चरम दुरुपयोग भएको पाइएको छ । जनताको चुलोको सरकार भनेर चिनाउने प्रयास गरिएका स्थानीय तहमा जनप्रतिनिधिको मनपरी र कर्मचारीको लापरबाहीले चरम बेतिथि निम्त्याएको मात्र छैन, संघीयतामै बितृष्णा जगाउने काम भएको छ। स्थानीय तहका जनप्रतिनिधिहरूकाे सेवा सुविधा सम्बन्धित कानुनमा स्वकीय सचिव र […]

Continue Reading

बलात्कार आरोपमा पूर्वप्रदेश प्रमुख झा पक्राउ, ५ दिनको म्याद थप

मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) बलात्कार आरोपमा पक्राउ परेका छन् । काठमाडौं जिल्ला अदालतले उनीविरुद्ध पक्राउ अनुमति जारी गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल राज बोहराका अनुसार अदालतको आदेशपछि पाँच दिनको म्याद थप गर्दै झालाई हिरासतमा राखिएको छ । उनीविरुद्ध एक युवतीले जाहेरी दिएपछि २५ चैतमा अदालतबाट पक्राउ पुर्जी जारी […]

Continue Reading

मध्यरातमा ओलीले दिएको त्यो झट्का : अब एमालेमा विद्याको विद्रोह, खेल सुरु !

काठमाडौँ । बिहीबार दिउँसो १ बजेदेखि सुरु भएको नेकपा एमालेको सचिवालय बैठक रातिको १२ बजे सकियो । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झन्डै १० घण्टासम्म एमालेका नेताहरुलाई राम्रोसँग पाठ सिकाए । त्यसक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा बोल्ने नेताहरुलाई ओलीले झपारे । स्रोतका अनुसार ओलीले बैठकमा भनेका थिए, ‘ अबदेखि अनुशासनमा बस्नु।’  […]

Continue Reading

चित्रकार मनिषा साह: मिथिला चित्रकलाको परम्परा र नवप्रवर्तनबीचको सृजनात्मक यात्राको समर्पित पहिचान

जनकपुरधामको शान्त र सांस्कृतिक वातावरणमा हुर्किएकी चित्रकार मनिषा साह आजको दिनमा मिथिला चित्रकलाको पुनर्जागरणको एक सशक्त नाम बनिसकेकी छन्। परम्परागत मिथिला चित्रकलाको गहिरो अध्यायलाई नछोडी, आधुनिकताको रंग मिसाएर उनले जुन शैली र स्वरूप निर्माण गरिरहेकी छन्, त्यसले उनलाई केवल एक चित्रकारको सीमित परिधिमा नराखी एउटा सांस्कृतिक दूतको रूपमा उभ्याएको छ। उनको कलाले जनकपुरको माटो, मिथिलाको […]

Continue Reading

मेयरमा पराजित भगवती न्यौपाने बनिन् सामान्य प्रशासनमन्त्री

नेकपा एमालेकी राष्ट्रियसभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई मंगलबार अपराह्न नियुक्त गरेका हुन् । यसअघि सो मन्त्रालय सम्हालेका राजकुमार गुप्ताले ७८ लाख रुपैयाँ घुस डिलसम्बन्धी अडियो प्रकरणमा मुछिएपछि मंगलबार नै राजीनामा दिएका थिए । न्याैपाने एमालेकी तिनै नेता हुन् […]

Continue Reading

एकै दिनमा साढे ३८ अर्ब रूपैयाँको भुक्तानी !

सरकारले  एकै दिनमा साढे ३८ अर्ब रूपैयाँ बढी (३८ अर्ब ६१ करोड) सरकारी खर्चको भुक्तानी गरेको छ। कानुनत: चालु आर्थिक वर्षका लागि खर्च निकासा गर्न पाउने अन्तिम दिन यति धेरै रकम भुक्तानी गरिएको हो। सहमहालेखा नियन्त्रक सुशीला अर्यालले योसँगै चालु आर्थिक वर्षका लागि भुक्तानी बन्द भएको बताइन्। ‘हाम्रो सिष्टम एआई बेस हुन्छ, राति १२ बजेदेखि अटोमेटिक लक हुन्छ। […]

Continue Reading