विवाहपञ्चमी महोत्सवको आज पाँचौ दिन मटकोर

काठमाडौँ । सीताराम विवाहपञ्चमी महोत्सवको आज पाँचौ दिन मटकोर हुँदैछ । हिजो आइतबार चौथो दिन तिलकोत्सव भएको छ । आइतबार राममन्दिरको प्राङ्गणमा तिलकोत्सव विधि गरिएको हो । त्रेता युगमा भगवान राम र सीताको विवाह भएको सम्झनामा जनकपुरधाममा एक सातासम्म मनाइने विवाहपञ्चमी महोत्सवअन्तर्गत तिलकोत्सव मनाइएको हो । जानकी मन्दिरबाट ‘भार’ लिएर जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन […]

Continue Reading

काठमाडौंमा मिथिला संस्कृतिको आधुनिक स्वरूप प्रस्तुत गर्ने एकल कला प्रदर्शनी सुरु

काठमाडौं। मिथिला कलालाई आधुनिक व्याख्यासहित नयाँ स्तरमा स्थापित गर्ने उद्देश्यले कलाकार मनिषा शाहको “Modern Echoes of Mithila Tradition” शीर्षकको एकल कला प्रदर्शनी काठमाडौंमा आयोजना हुने भएको छ। उनीद्वारा सिर्जित मिथिला कलाका परम्परागत रूपांकन र आधुनिक दृष्टिकोणको संयोजन दर्शाउने कृतिहरू प्रदर्शनीमा प्रदर्शन गरिने छन्। आयोजक काठमाडौं आर्ट हाउसका अनुसार प्रदर्शनी आगामी कार्तिक २९, (शनिबार) साँझ ४ […]

Continue Reading

बलिवुड फिल्म ‘उदयपुर फाईल्स’ नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको गुहार

भारतीय फिल्म ‘उदयपुर फाइल्स स् कन्हैयालाल टेलर मर्डर’लाई नेपालमा रिलिज नगर्न नेपालका मुस्लिम समुदायले सरकारसँग आग्रह गरेका छन् । मुस्लिम आयोग र चलचित्र विकास बोर्डमा पत्र लेख्दै उनीहरूले फिल्मले नेपालको शान्तिलाई हानी पुर्‍याउन सक्ने बताइएको छ । फिल्ममा पैगम्बर मोहम्मदको अपमान गरेको, मदरसा र मुस्लिम शिक्षक तथा मुस्लिम विद्यार्थीलाई बदनाम गरेको, हिन्दु(मुस्लिम दंगा देखाइएको जनाउँदै […]

Continue Reading

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

काठमाडौँ- ‘बोर्डर २’ को छायांकन निकै अघिदेखि सुरु भएको थियो, जसको निर्माण पक्षले घोषणा गरेको थियो । फिल्ममा सनी देओलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले अब उनको फिल्मको सुटिङ सकिएको छ । सन् १९९७ मा रिलिज भएको फिल्म बोर्डरको धर्तीमा ‘बोर्डर २’ पनि बनिरहेको छ, जसमा सैनिकको कथा देखाइने छ । अब यो फिल्ममा सन्नी देओलको […]

Continue Reading

एक्सन फिल्म ‘एक्का तीन’ मा मुख्य भूमिकामा देखिँदै पूजा शर्मा

गतवर्ष फिल्म ‘दान्भी’ निर्देशन गरेका निर्देशक रुपेश तामाङले नयाँ फिल्म ‘एक्का तीन’ निर्माणको घोषणा गरेका छन्। निर्माणटिमले एक पोस्टर सार्वजनिक गर्दैं फिल्मको निर्माण घोषणा गरेको हो।  फिल्मको सार्वजनिक थीम पोस्टरमा हेलिकप्टर देखिन्छ। जुना फिल्मस्को प्रस्तुतिमा तयार हुन लागेको फिल्मलाई एक्सन जनरामा निर्माण गर्न लागिएको हो। फिल्मको थीम पोस्टरमा ठूलो विष्फोट समेत भएको देख्न सकिन्छ। थीम […]

Continue Reading

यी हुन सबैभन्दा बहु प्रतिक्षित १० भारतीय चलचित्र

मुम्बई, २७ असार । आइएमडिबीले शीर्ष १० सबैभन्दा प्रतिक्षामा रहेका भारतीय चलचित्रहरूको सूची  सार्बजनिक गरेको छ । जसअनुसार विभिन्न भारतीय भाषाका चलचित्रहरू समावेश रहेका छन्, जसमा हिन्दी चलचित्र उद्योग ७ वटा र त्यसपछि तेलुगु, तमिल र मलायालम उद्योगहरूबाट एक–एक चलचित्र रहेका छन्। जो निम्न लिखित रहेका छन् । १. कुली (तमिल) : लोकेश कनागराजद्वारा निर्देशित तथा नागार्जुन, […]

Continue Reading