नेपाल टेलिकमको खुद नाफा घट्यो, पहिलो त्रैमासमा १ अर्ब ३२ करोड कमाइ

मंसिर १, २०८२ काठमाडौं—  नेपाल टेलिकम लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा २३.८२ प्रतिशत घटेर १ अर्ब ३२ करोड रुपैयाँमा झरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७३ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। कम्पनीका […]

Continue Reading

सीटीईभीटीका प्रमाणपत्रमा अब क्यूआर कोड अनिवार्य, लागू

काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले आजदेखि आफ्नो डिप्लोमा, प्रमाणपत्र र प्रि–डिप्लोमा तहका सबै शैक्षिक प्रमाणपत्रमा क्यूआर कोड अनिवार्य रूपमा समावेश गर्ने निर्णय लागू गरेको छ। परिषद्को परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले सार्वजनिक सूचना जारी गर्दै आईटीएमएस अनलाइन प्रणालीमार्फत जारी हुने डिप्लोमा/प्रमाणपत्र तहका ट्रान्सक्रिप्ट तथा प्रि–डिप्लोमा तहका मूल प्रमाणपत्रमा क्यूआर कोड राखिने […]

Continue Reading

लहान इलाका प्रशासन कार्यालयमा अनलाइन नागरिकता सिफारिस प्रणाली प्रभावकारी, सेवाग्राहीको चापमा उल्लेखनीय कमी

लहान, सिरहा ।सिरहा जिल्लाको लहानस्थित इलाका प्रशासन कार्यालयमा गत फागुनदेखि सुरु गरिएको अनलाइन नागरिकता सिफारिस प्रणालीले सेवा प्रवाहलाई सहज बनाउनुका साथै सेवाग्राहीको चापमा उल्लेखनीय कमी ल्याएको छ। वडा कार्यालयबाटै नागरिकता सिफारिसका लागि अनलाइन आवेदन दिन सकिने व्यवस्था भएपछि नागरिकता लिन आउने सेवाग्राहीलाई निकै सहज भएको कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख गोकर्णराज सुयलका अनुसार ‘डिजिटल’ सेवा […]

Continue Reading

अभूतपूर्व तस्बिरबाट सूर्यबारे भित्री कुरा थाहा हुन सक्छ

युरोपेली अन्तरिक्ष एजेन्सीको सोलर आर्बिटर अन्तरिक्ष यानले खिचेको सूर्यको दक्षिणी ध्रुवको पहिलो भिडिओ तथा तस्बिर पृथ्वीमा प्राप्त भएको छ। नयाँ तस्बिरले वैज्ञानिकहरूलाई सूर्य कसरी तीव्र आँधी र शान्त समयबीच चक्कर लगाइरहन्छ भन्ने पत्ता लगाउन सहयोग गर्ने छ। सघन सौर्य गतिविधिले पृथ्वीसँगको स्याटलाइट सञ्चार प्रभावित हुन सक्छ र पृथ्वीमा पावर ग्रिडहरूमा पनि प्रभाव पर्न सक्छ त्यसैले […]

Continue Reading