विवाहमा आर्थिक संकट भोग्दै गरेको परिवारलाई मनिष यादवको सहयोग

सिराहा नगरपालिका वडा नं. १९ निवासी आर्थिक रूपमा कमजोर मनुहरा डोमको छोरीको विवाह कार्यक्रममा स्थानीय समाजसेवी मनिष कुमार यादव ले खाद्यान्न सामग्री सहयोग प्रदान गर्नुभएको छ। आज बिहान बरातीहरूको खानपान व्यवस्थामा समस्या हुन सक्ने जानकारी प्राप्त भएपछि यादवले तुरुन्तै सहयोग गर्दै २ बोरा चामल, ५ केजी दाल, मसला तथा तेल उपलब्ध गराउनुभएको हो। आर्थिक अभावका […]

Continue Reading

रास्वपा उम्मेदवार साहको उम्मेदवारी खारेज

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धनुषा क्षेत्र नम्बर १ का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज भएको छ । उम्मेदवार साह बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाणित भएकाले उनको उम्मेदवारी खारेज भएको निर्वाचन आयोगले जनाएको छ । कर्जा सूचना केन्द्रको अद्यावधिक विवरणअनुसार कमल निर्माण सेवा प्रालिका शेयरधनी रहेका किशोरी २०८० कालोसूचीमा देखिएका र विभिन्न […]

Continue Reading

मङ्गलबार ग्रस्तोदितखण्डग्रास चन्द्रग्रहण, विशेष उपकरणविना नै हेर्न सकिने

काठमाडौँ । फाल्गुन शुक्ल पूर्णिमाका दिन मङ्गलबार बेलुकी ग्रस्तोदितखण्डग्रास (उदाउँदै ग्रहणले करिब आधा भाग ढाकिने) चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहणले मङ्गलबार दिउँसो ३ बजेर ३४ मिनेटमा स्पर्श गर्ने समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग) मा उल्लेख गरिएको छ । चन्द्रग्रहण स्पर्श हुँदा खग्रास भए पनि नेपालमा चन्द्रोदय भएपछि भने […]

Continue Reading

कर्फ्यु लगत्तै घातक हतियार प्रयोगको अनुमति: १९ जनाको ज्यान गयो, दर्जनौं घाइते आन्तरिक प्रहरी कागजातमा आदेशको विवरण फेला

काठमाडौं, नेपाल — सेप्टेम्बर ८ मा काठमाडौंमा भएको जेनजी आन्दोलनका क्रममा कर्फ्यु लागू भएको केही मिनेटमै निहत्था प्रदर्शनकारीमाथि घातक हतियार प्रयोग गर्न आदेश दिइएको आन्तरिक प्रहरी कागजातबाट खुलासा भएको छ। बीबीसी वर्ल्ड सर्भिसको अनुसन्धान टोलीले प्राप्त गरेको दस्तावेज अनुसार तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङको कल साइन ‘पिटर १’ बाट ‘आवश्यक बल प्रयोग गर्न’ निर्देशन दिइएको […]

Continue Reading

बरियारपट्टि गाउँपालिकाका सत्यनारायण साफीलाई एमबीबीएसमा पूर्ण छात्रवृत्ति

सिराहा | बरियारपट्टि गाउँपालिका श्रीपुर घर भएका सत्यनारायण साफीले ज्याला मजदुरी गर्दै अध्ययनलाई निरन्तरता दिँदै पूर्ण छात्रवृत्तिमा एमबीबीएस अध्ययनका लागि नाम निकाल्न सफल भएका छन्। कठिन आर्थिक अवस्थाबीच पनि उच्च शिक्षा हासिल गर्ने उनको संघर्ष र सफलताले स्थानीयस्तरमा सकारात्मक सन्देश प्रवाह गरेको छ। यस उपलब्धिलाई कदर गर्दै बरियारपट्टि गाउँपालिका अध्यक्ष पदका प्रत्याशी उपेन्द्र यादव लगायत […]

Continue Reading

एमाले महाधिवेशनमा सोमबार उम्मेदवारी दर्ता, मंगलबार चुनाव हुने

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय निर्वाचन आयोगले पार्टी महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आयोगका अध्यक्ष डा. विजय सुव्वाले आईतबार साँझ सार्वजनिक गरेको कार्यतालिकाअनुसार केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोगका पदाधिकारी तथा सदस्यहरूको निर्वाचन हुनेछ । निर्वाचन कार्यतालिका अनुसार नयाँ नेतृत्वका लागि भोलि सोमबार बिहानदेखि उम्मेदवारी दर्ता सुरु हुनेछ भने पुस १ गते […]

Continue Reading

जेनजी मुभमेन्टले माग्यो प्रधानमन्त्री कार्कीको राजीनामा

काठमाडौं । जेनजी मुभमेन्टले प्रधानमन्त्री सुशीला कार्कीको सरकारले जनविश्वास गुमाएको भन्दै राजीनामा मागेको छ । राजीनामा नगरेमा यो सरकारलाई बहिष्कार गर्न उक्त संगठनले देशवासीमा आह्वासमेत गरेको छ । संगठनले आज एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेको हो । छोटो समयमै सरकारका मन्त्रीहरू विभिन्न काण्डमा फँस्न थालेको भन्दै विज्ञप्तिमा भदौ २४ गतेको आन्दोलनमा […]

Continue Reading

कति पुग्यो निर्वाचनमा भाग लिने दलको संख्या ?

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिन दर्ता हुने दलको सङ्ख्या ५६ पुगेको छ । निर्वाचन आयोगका अनुसार आइतबारसम्म ४० वटा दल दर्ता भएकोमा आइतबार मात्रै थप १६ दल दर्ता भएका छन् । आइतबार दर्ता हुने दलमा नेपाली कांग्रेस, नेपाल समावेशी पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा, नेपालका लागि नेपाली […]

Continue Reading

एनपीएलमा आज दुई खेल, जनकपुर र विराटनगर तथा सुदूरपश्चिम र कर्णाली भिड्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सोमबार दुई वटा खेल हुँदैछन् । पहिलो खेल बिहान पौने १२ बजे जनकपुर बोल्ट्स र विराटनगर किंग्सबीच हुनेछ । त्यस्तै दोस्रो खेल दिउँसो ४ बजे सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच हुनेछ ।

Continue Reading

विवाहपञ्चमी महोत्सवको आज पाँचौ दिन मटकोर

काठमाडौँ । सीताराम विवाहपञ्चमी महोत्सवको आज पाँचौ दिन मटकोर हुँदैछ । हिजो आइतबार चौथो दिन तिलकोत्सव भएको छ । आइतबार राममन्दिरको प्राङ्गणमा तिलकोत्सव विधि गरिएको हो । त्रेता युगमा भगवान राम र सीताको विवाह भएको सम्झनामा जनकपुरधाममा एक सातासम्म मनाइने विवाहपञ्चमी महोत्सवअन्तर्गत तिलकोत्सव मनाइएको हो । जानकी मन्दिरबाट ‘भार’ लिएर जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन […]

Continue Reading