मध्यरातमा ओलीले दिएको त्यो झट्का : अब एमालेमा विद्याको विद्रोह, खेल सुरु !
काठमाडौँ । बिहीबार दिउँसो १ बजेदेखि सुरु भएको नेकपा एमालेको सचिवालय बैठक रातिको १२ बजे सकियो । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झन्डै १० घण्टासम्म एमालेका नेताहरुलाई राम्रोसँग पाठ सिकाए । त्यसक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा बोल्ने नेताहरुलाई ओलीले झपारे । स्रोतका अनुसार ओलीले बैठकमा भनेका थिए, ‘ अबदेखि अनुशासनमा बस्नु।’ […]
Continue Reading