मधेश टुक्रयाउने अभिव्यक्ति दिएका नेताको बचाउमा जसपा, सबै मुद्दा फिर्ता लिन माग

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)का मधेशले प्रदेश अध्यक्ष अशोक यादवमाथि प्रहरीले चलाएको मुद्दा फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिएको छ । जसपा मधेशकी उपाध्यक्ष निर्मला यादवले आज जनकपुरधामस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी प्रदेश अध्यक्ष यादवमाथि लगाइएको झुठा मुद्दा फिर्ता लिन प्रशासनलाई आग्रह गरिन् । उनले प्रशासनले झुठा मुद्दा फिर्ता नलिए पार्टी संघर्षमा उत्रने चेतावनी […]

Continue Reading

बालुवाटारमा प्रदर्शन गर्ने नेविसंघका ६ नेता पक्राउ

नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिती काठमाडौंले बालुवाटारमा गरेको विरोध प्रदर्शनमा ६ विद्यार्थी नेता पक्राउ परेका छन्।   विद्यालय भर्नाको बेला दोहोरो भर्ना बन्द, छात्रवृत्तिको परादर्शी व्यवस्था र न्यायोचित वितरण हुनुपर्ने, प्रतिस्पर्धात्मक शिक्षक नियुक्ति र विद्यार्थी मैत्री विद्यालय शिक्षा ऐन तत्काल जारी हुनुपर्ने र विश्वविद्यालयमा योग्यतामा अधारित नियुक्ति हुनुपर्नेलगायतका मागसहित नेविसंघले बालुवाटारमा प्रदर्शन गरेको थियो।  पक्राउ […]

Continue Reading

एक्सन फिल्म ‘एक्का तीन’ मा मुख्य भूमिकामा देखिँदै पूजा शर्मा

गतवर्ष फिल्म ‘दान्भी’ निर्देशन गरेका निर्देशक रुपेश तामाङले नयाँ फिल्म ‘एक्का तीन’ निर्माणको घोषणा गरेका छन्। निर्माणटिमले एक पोस्टर सार्वजनिक गर्दैं फिल्मको निर्माण घोषणा गरेको हो।  फिल्मको सार्वजनिक थीम पोस्टरमा हेलिकप्टर देखिन्छ। जुना फिल्मस्को प्रस्तुतिमा तयार हुन लागेको फिल्मलाई एक्सन जनरामा निर्माण गर्न लागिएको हो। फिल्मको थीम पोस्टरमा ठूलो विष्फोट समेत भएको देख्न सकिन्छ। थीम […]

Continue Reading

मधेश सरकारको चालु बजेट खर्च अहिलेसम्मबै उच्च ७१%, फ्रिज न्यून

चालु आर्थिक वर्ष २०८१/८२ मा मधेश सरकारले कुल बजेटमध्ये ७१.४८ प्रतिशत खर्च गरेको छ । असार २५ गते मध्यरातिसम्मको अन्तिम विवरणअनुसार चालु र पुँजीगत दुबै खर्च गरी ७१.४८ खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ । मधेश सरकारले चालु आवका लागि ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रुपैयाँको बजेट ल्याएको थियो । यसमध्ये ३१ […]

Continue Reading

यू–१६ इस्ट जोन कप विजेता टोलीलाई क्यानले नगद पुरस्कार प्रदान गर्ने

काठमाडौं । मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)ले नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । नेपाली टोलीका खेलाडी तथा अफिसियलहरूलाई हौसला स्वरुप जनही ५० हजार रुपैयाँ पुरस्कार दिने निर्णय गरिएको क्यानले जारी गरेको विज्ञप्तिमा भनिएको छ । क्यान प्रवक्ता छुम्बी लामाको हस्ताक्षरमा जारी […]

Continue Reading

कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

टोरन्टो, भारतीय कमेडियन कपिल शर्माको बारेमा एउटा ठूलो खबर बाहिर आएको छ । कपिल शर्माको क्यानडा स्थित हालै खोलिएको क्याफेमा गोली प्रहार भएको छ । यो घटनाको भिडियो पनि सामाजिक सञ्जालमा शेयर भइरहेको छ । भिडियोमा एक व्यक्तिले राति क्याफेको झ्यालमा गोली हानेको देखिन्छ । उक्त व्यक्ति कारमा छन् र यो भिडियो पनि त्यहीँबाट बनाइएको हो । […]

Continue Reading

यी हुन सबैभन्दा बहु प्रतिक्षित १० भारतीय चलचित्र

मुम्बई, २७ असार । आइएमडिबीले शीर्ष १० सबैभन्दा प्रतिक्षामा रहेका भारतीय चलचित्रहरूको सूची  सार्बजनिक गरेको छ । जसअनुसार विभिन्न भारतीय भाषाका चलचित्रहरू समावेश रहेका छन्, जसमा हिन्दी चलचित्र उद्योग ७ वटा र त्यसपछि तेलुगु, तमिल र मलायालम उद्योगहरूबाट एक–एक चलचित्र रहेका छन्। जो निम्न लिखित रहेका छन् । १. कुली (तमिल) : लोकेश कनागराजद्वारा निर्देशित तथा नागार्जुन, […]

Continue Reading

आज विश्व जनसङ्ख्या दिवस

काठमाडौँ, २७ असारः आज विश्व जनसङ्ख्या दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदैछ । राष्ट्रसङ्घका अनुसार विश्वको जनसङ्ख्या एक अर्ब पुग्न लाखौँ वर्ष लाग्यो भने त्यसपछिको २०० वर्षमा विश्वको जनसङ्ख्या सात गुणाले बढ्यो । सन् २०११ मा विश्वको जनसङ्ख्या सात अर्ब पुगेको थियो भने २०२१ मा यो […]

Continue Reading

युरोपमा भयो अत्यधिक गर्मी, २३ सय भन्दा बढीको मृत्यु

बार्सिलोना- यस वर्ष युरोपमा अत्यधिक गर्मी महसुस गरिएको छ। जलबायु परिवर्तकाका कारण अत्याधिक गर्मी बढेपछि अहिलेसम्म युरोपमा २ हजार ३ सय जनाको मृत्यु भइसकेको छ।  गत बिहीबार प्रकाशित एक वैज्ञानिक विश्लेषणमार्फत यो जानकारी सार्बजनिक भएको युरोपका सञ्चारमाध्यमले उल्लेख गरेका छन् । सो अध्ययनले जुलाई २ सम्मको १० दिनलाई लक्षित गरेको थियो, जसमा पश्चिमी युरोपका ठूलो भागहरू […]

Continue Reading

काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक बस्दै

काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक शुक्रबार बस्दैछ ।  २ दिउँसो बजे बस्नेगरी कार्यपालिका बैठक तय गरिएको हो । प्रत्येक महिना हुनुपर्ने भएपनि महानगरको कार्यपालिका बैठक नबसेको शुक्रबार नै १९४  दिन पुगेको छ । पछिल्लो पटक पुस १४ गते महानगरको १६औँ नगर सभा बसेको थियो । लामो समयदेखि बैठक बस्न नसकेपछि गत जेठ १२ गते महानगरका ४१ […]

Continue Reading