मधेश टुक्रयाउने अभिव्यक्ति दिएका नेताको बचाउमा जसपा, सबै मुद्दा फिर्ता लिन माग
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)का मधेशले प्रदेश अध्यक्ष अशोक यादवमाथि प्रहरीले चलाएको मुद्दा फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिएको छ । जसपा मधेशकी उपाध्यक्ष निर्मला यादवले आज जनकपुरधामस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी प्रदेश अध्यक्ष यादवमाथि लगाइएको झुठा मुद्दा फिर्ता लिन प्रशासनलाई आग्रह गरिन् । उनले प्रशासनले झुठा मुद्दा फिर्ता नलिए पार्टी संघर्षमा उत्रने चेतावनी […]
Continue Reading