अमेरिका र युरोपको एक महिने भ्रमणमा निस्किए कुलमान घिसिङ

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ अमेरिका र युरोप यात्रामा निस्केका छन्। उनको यो यात्रा एक महिनासम्म चल्नेछ। घिसिङ जुलाइ २५ देखि अगष्ट २६ सम्म वैदेशिक भ्रमणमा रहनेछन्। जुलाइ २५ देखि अगष्ट १० सम्म उनी अमेरिकामा रहनेछन् भने अगष्ट ११ देखि २५ सम्म युरोपका विभिन्न देशमा रहनेछन्। अमेरिकामा रहँदा घिसिङ, न्यूयोर्क, बोस्टन, […]

Continue Reading

प्रधानमन्त्री ओलीले मधेश प्रदेशको सुख्खाग्रस्त क्षेत्र अवलोकन गरे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेश प्रदेशको सुख्खाग्रस्त क्षेत्र अवलोकन गरेका छन् । नेपाल सरकारले (मन्त्रिपरिषद्)को यही साउन ७ गतेको बैठकले तीन महिना अवधिको लागि मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो । वर्षाको समयमा पानी नपरेसँगै किसानको धान रोपाईं प्रभावित भएपछि समस्यालाई कसरी समाधान गर्ने भन्नेमा प्रधानमन्त्री ओलीले यसअघि […]

Continue Reading

नवराजपुर गाउँपालिकाले कानुन विपरीत सल्लाहकार राखेर रकम खर्चिदै

सिरहा  – स्थानीय तहका जनप्रतिनिधिले जनअपेक्षाअनुसार काम गर्न नसकेको गुनासो चुलिंदै जाँदा आएको बजेटको पनि चरम दुरुपयोग भएको पाइएको छ । जनताको चुलोको सरकार भनेर चिनाउने प्रयास गरिएका स्थानीय तहमा जनप्रतिनिधिको मनपरी र कर्मचारीको लापरबाहीले चरम बेतिथि निम्त्याएको मात्र छैन, संघीयतामै बितृष्णा जगाउने काम भएको छ। स्थानीय तहका जनप्रतिनिधिहरूकाे सेवा सुविधा सम्बन्धित कानुनमा स्वकीय सचिव र […]

Continue Reading

मध्यरातमा ओलीले दिएको त्यो झट्का : अब एमालेमा विद्याको विद्रोह, खेल सुरु !

काठमाडौँ । बिहीबार दिउँसो १ बजेदेखि सुरु भएको नेकपा एमालेको सचिवालय बैठक रातिको १२ बजे सकियो । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झन्डै १० घण्टासम्म एमालेका नेताहरुलाई राम्रोसँग पाठ सिकाए । त्यसक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा बोल्ने नेताहरुलाई ओलीले झपारे । स्रोतका अनुसार ओलीले बैठकमा भनेका थिए, ‘ अबदेखि अनुशासनमा बस्नु।’  […]

Continue Reading

चित्रकार मनिषा साह: मिथिला चित्रकलाको परम्परा र नवप्रवर्तनबीचको सृजनात्मक यात्राको समर्पित पहिचान

जनकपुरधामको शान्त र सांस्कृतिक वातावरणमा हुर्किएकी चित्रकार मनिषा साह आजको दिनमा मिथिला चित्रकलाको पुनर्जागरणको एक सशक्त नाम बनिसकेकी छन्। परम्परागत मिथिला चित्रकलाको गहिरो अध्यायलाई नछोडी, आधुनिकताको रंग मिसाएर उनले जुन शैली र स्वरूप निर्माण गरिरहेकी छन्, त्यसले उनलाई केवल एक चित्रकारको सीमित परिधिमा नराखी एउटा सांस्कृतिक दूतको रूपमा उभ्याएको छ। उनको कलाले जनकपुरको माटो, मिथिलाको […]

Continue Reading

एकै दिनमा साढे ३८ अर्ब रूपैयाँको भुक्तानी !

सरकारले  एकै दिनमा साढे ३८ अर्ब रूपैयाँ बढी (३८ अर्ब ६१ करोड) सरकारी खर्चको भुक्तानी गरेको छ। कानुनत: चालु आर्थिक वर्षका लागि खर्च निकासा गर्न पाउने अन्तिम दिन यति धेरै रकम भुक्तानी गरिएको हो। सहमहालेखा नियन्त्रक सुशीला अर्यालले योसँगै चालु आर्थिक वर्षका लागि भुक्तानी बन्द भएको बताइन्। ‘हाम्रो सिष्टम एआई बेस हुन्छ, राति १२ बजेदेखि अटोमेटिक लक हुन्छ। […]

Continue Reading

अबदेखि सरकारी भुक्तानी अनिवार्य विद्युतीय प्रणालीबाट हुने

काठमाडौं । सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानी अनिवार्य रूपमा विद्युतीय प्रणालीबाट गर्नुपर्ने भएको छ । अर्थ मन्त्रालयले आइतबार सबै मन्त्रालय, नेपाल राष्ट्र बैंक, संस्थान, बोर्ड र समितिहरूलाई परिपत्र जारी गर्दै आगामी आर्थिक वर्ष २०८२\८३ को सुरु अर्थात साउन १ गतेदेखि नै यो व्यवस्था लागू गर्न निर्देशन दिएको छ । आर्थिक वर्ष २०८२\८३ को बजेट वक्तव्यको […]

Continue Reading

साफ यू–२० महिला च्याम्पियनसिप : नेपाल बङ्गलादेशसँग पराजित

काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपाल बङ्गलादेशसँग ३–२ गोलअन्तरले पराजित भएको छ । बङ्गलादेशको राजधानी ढाकास्थित बसुन्धारा किङ्स एरेनामा भएको खेलमा घरेलु टोलीले जित दर्ता गराएको हो । खेलको पहिलो हाफमा बङ्गलादेशले २–० को अग्रता लिएको थियो। सिना जहान शिखाले १३औँ मिनेटमा र सागोरिकाले ३६औँ मिनेटमा गोल गरेका थिए । दोस्रो हाफको […]

Continue Reading

बलिवुड फिल्म ‘उदयपुर फाईल्स’ नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको गुहार

भारतीय फिल्म ‘उदयपुर फाइल्स स् कन्हैयालाल टेलर मर्डर’लाई नेपालमा रिलिज नगर्न नेपालका मुस्लिम समुदायले सरकारसँग आग्रह गरेका छन् । मुस्लिम आयोग र चलचित्र विकास बोर्डमा पत्र लेख्दै उनीहरूले फिल्मले नेपालको शान्तिलाई हानी पुर्‍याउन सक्ने बताइएको छ । फिल्ममा पैगम्बर मोहम्मदको अपमान गरेको, मदरसा र मुस्लिम शिक्षक तथा मुस्लिम विद्यार्थीलाई बदनाम गरेको, हिन्दु(मुस्लिम दंगा देखाइएको जनाउँदै […]

Continue Reading

मधेश प्रदेशसभाको अवरोध हटाउन १४ सदस्यीय कार्यदल गठन

मधेश प्रदेशसभामा बजेटमाथिको अवरोध हटाउन ६ सदस्यीय कार्यदललाई संशोधन गरी १४ सदस्यीय कार्यदल गठन गरिएको छ। शनिबारको प्रदेशसभा बैठकमा प्रतिपक्षी सांसदहरूले सभामुख रामचन्द्र मण्डलको संयोजकत्वमा गठित ६ सदस्यीय कार्यदलमा मन्त्रीहरूको नाम समावेश भएको भन्दै अवरोध गरेपछि सहमति पश्चात् पुनः बसेको बैठकमा नयाँ कार्यदल गठन भएको हो। सभामुख मण्डलले संयोजक पदबाट राजीनामा दिएपछि उपसभामुख बबिता राउत […]

Continue Reading